यस्तो छ ‘पोइ पर्‍यो काले‘ को फस्टलूक | Khabarhub Khabarhub

यस्तो छ ‘पोइ पर्‍यो काले‘ को फस्टलूक


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिशिर राणाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोइ पर्‍यो काले‘ को फस्टलूक सार्वजनिक गरिएको छ ।

फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठ पनि छन् । फिल्मको फस्टलुक अनुसार यो चलचित्र पारिवारिक भएको बुझ्न सकिन्छ । यो चलचित्र कमेडी कथामा निर्माण भएको हो ।

दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेको यो चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताका रुपमा रहेकी छिन् । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : २९ बजे

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र