भक्तपुरमा दुर्लभ सालकको उद्धार « Khabarhub

भक्तपुरमा दुर्लभ सालकको उद्धार


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी आज प्रहरीलाई बुझाएका छन् ।

सडक किनारा र खेतमा दौडदै गरेको दुर्लभ वन्यजन्तु सालक स्थानीयवासीले फेला पारेपछि त्यसको उद्धार गरी सिरुटार प्रहरी प्रभागलाई बुझाएको स्थानीय सुनिल राउतले जानकारी दिए ।

प्रहरीले उक्त सालक आजै स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा वन कार्यालयका कर्मचारीलाई बुझाएको छ । वनका कर्मचारी र प्रहरीले सालकलाई आजै जङ्गलमा लगेर छाडेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ४५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ