१५ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । आज नेप्से ०.५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा पुगेको हो । ६ अर्ब ३४ करोड ५८ प लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

१६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

२ वटा समूह घटेको छ भने बाँकि ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले घटेर ६ हजार ७७१.३४ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेर २१.८१ विन्दुमा पुगेको छ । 

यस्तै सबैभन्दा बढी फाइनान्स समूह २.२७ प्रतिशतले बढेर ३ हजार ६३६.९१ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल तथा पर्यटन १.२१ प्रतिशतले, हाइड्रोपावर ०.४४ प्रतिशतले, लगानी १.०५ प्रतिशतले, जीवन बीमा ०.२३ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले, निर्जीवन बीमा १.२७ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह ०.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने