अक्टोबर महिनामा चीनमा एलुमिनियमको आयात घट्यो « Khabarhub

अक्टोबर महिनामा चीनमा एलुमिनियमको आयात घट्यो


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्टोबर महिनामा चीनमा एलुमिनियम आयात घटेको पाइएको छ । यस वर्षको अक्टोबर महिनामा चीनमा एलुमिनियम र एलुमिनियमका उत्पादनको आयात ८.७ प्रतिशतले घटेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अक्टोबर अघिल्लो वर्षको तुलनामा एलुमिनियमको आयत ८.७ प्रतिशतले घटेर ३ लाख २० हजार मेट्रिक टनमा सीमित भएको छ । यस वर्षको पहिलो १० महिनामा भने चीनले कुल ३१ लाख ७० हजार टन एलुमिनियम आयात गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ३२।४ प्रतिशतले धेरै हो । चीनमा बक्साइटको आयात भने बढेको छ । अक्टोबरमा अघिल्लो वर्षको तुलनामा चीनले अक्टोबर महिनामा ११ प्रतिशत धेरै बक्साइट आयात गरेको छ । अक्टोबर महिनामा चीनले १ करोड २२ लाख टन बक्साइट आयात गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६