अध्यक्षसँगै धितोपत्र बोर्डका प्रवक्ता पनि फेरिए « Khabarhub

अध्यक्षसँगै धितोपत्र बोर्डका प्रवक्ता पनि फेरिए


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दे बोर्ड प्रवक्ताको जिम्मेवारीमा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिइएको जनाएको छ ।

‘नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ, बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१-०८-१३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो’, बोर्डको सूचनामा उल्लेख छ ।

पहिले प्रवक्ताको जिम्मेवारीमा रहेका निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्षको लागि श्रेष्ठ सँगै प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ०४ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४