शिखर धवनसहित कर्णाली याक्सका खेलाडी पुगे पशुपति (तस्बिरहरू) | Khabarhub Khabarhub

शिखर धवनसहित कर्णाली याक्सका खेलाडी पुगे पशुपति (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) को टीम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी, खेलाडीहरू गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले पशुपति मन्दिर दर्शन गरेका हुन् ।

शिखरले शुक्रबार नेपालमा उत्रिनेबित्तिकै पशुपतिनाथसहितका मन्दिर दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : १६ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट

आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

कञ्चनपुर– मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई

‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश

काठमाडौं – बालगायक अशोक दर्जीको जीवनीमा आधारित कथामा बनेको फिल्म

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

काठमाडौं– राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ मा

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग