फाइल ट्रयापिङ सिस्टम लागू गर्न खोज्दैछौँ : पूर्वाधारमन्त्री दाहाल « Khabarhub

फाइल ट्रयापिङ सिस्टम लागू गर्न खोज्दैछौँ : पूर्वाधारमन्त्री दाहाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न बहाना फाइल अड्काउने र ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्यका लागि फाइट ट्रयापिङ सिस्टम लागू गर्न लागेका छन् । विभिन्न विकासे योजना तथा ठेक्काका फाइलहरू वर्षौँ मातहतका निकायमा अड्किने गरेको छ ।

ठेक्का तथा आयोजनाका फाइलहरू मन्त्रालयमातहतका निकायमा लामो समय अड्किने समस्यालाई समाधान गर्न पहिलो पटक फाइल ट्रयापिङ सिस्टम लागू गर्न लागिएको मन्त्री दाहालले बताए ।

‘कुनै पनि योजनाका फाइलहरू महिनौँ एउटै विभाग वा शाखामा अड्किनु हुँदैन । कुन फाइल कहाँ गएर अड्कियो ? त्यसको जानकारीसहित फाइल ट्रयापिङ सिस्टम लागू गर्दै छौँ’ उनले भने, ‘यसले प्रक्रियागत ढिलासुस्तीमा केही सहजता होला ।’

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ५४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार