नदीमा डुबेर एक बालिकासहित तीनजना बेपत्ता « Khabarhub

नदीमा डुबेर एक बालिकासहित तीनजना बेपत्ता


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा २५ बर्षिया तारामती कहाँर, १५ बर्षिया तारा कहाँर र ८ वर्षिया खुस्बु रैदास छन् ।

बाख्रा चराउन गएका तीनै जना नदीमा नुहाउनेक्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्थानीयले भने बेपत्ता ३ जनासहित ५ जना नुहाउन गएको दाबी गरेका छन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : २० बजे

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता