सानीभेरीमा मतगणना सुरु, २ घण्टा भित्रै नतिजा आउने « Khabarhub

सानीभेरीमा मतगणना सुरु, २ घण्टा भित्रै नतिजा आउने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज सम्पन्न उपनिर्वाचनमा ७९.९२ प्रतिशत खसेको थियो। यहाँ कुल एक हजार ४३४ मतदाता रहेका छन् । जसमध्ये एक हजार १४६ मत मात्र खसेको थियो ।

मतदानस्थलबाट सबै मतपेटिका साँझ ६ बजे नै मतगणनास्थलमा ल्याइएको थियो । यस वडामा एक वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।मत परिणामको नतिजा २ घण्टा भित्र आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १६ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्