ओखलढुंगाको मोलुङ–५ मा एमालेका तामाङ विजयी « Khabarhub

ओखलढुंगाको मोलुङ–५ मा एमालेका तामाङ विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् ।

कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याउँदा रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत मात्र प्राप्त गर्न गरे । यहाँ कुल मत ७६८ मत खसेको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ४८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका