दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित | Khabarhub Khabarhub

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् ।

शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीको नाममा २७८ मत रह्यो । चौथो स्थानमा रहेका रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ५६ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ