झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी « Khabarhub

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत प्राप्त गरे । यहाँ नेकपा माओवादी २७७ मतसहित चौथो भयो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : २९ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म