काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठलाई सुरुवाती अग्रता | Khabarhub Khabarhub

काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठलाई सुरुवाती अग्रता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार रोजिना श्रेष्ठले सुरुवाती अग्रता बनाएकी छन् ।

आइतबार भएको उपनिर्वाचनको सुरुवाती मतपरिणाम अनुसार श्रेष्ठले ४९३ मत प्राप्त गर्दा नेकपा एमालेकी लम्मी रत्न तुलाधरले ३८४ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका देवेन्द्र पाठकले ३ सय ६९ मत ल्याएका छन् । एकीकृत समाजवादीका मीन बहादुर मानन्धर २०० सय मत सहित चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५५ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ