कीर्तिपुरको प्रमुखमा कांग्रेसको अग्रता « Khabarhub

कीर्तिपुरको प्रमुखमा कांग्रेसको अग्रता

कांग्रेस– ७८९, एमाले– ६६६, माओवादी– ४६५ मत


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार कांग्रेसका डंगोलले ७८९ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र मानन्धरले ६६६ मत पाएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनले ४६५ र स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ४१८ मत प्राप्त गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक