भिल्लामाथि चेल्सीको फराकिलो जित | Khabarhub Khabarhub

भिल्लामाथि चेल्सीको फराकिलो जित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको आइतबार राति भएको खेलमा चेल्सीले अस्टन भिल्लालाई ३-० ले हराएको छ।

यो हारसँगै भिल्लाको विजयहीन यात्रा लगातार ८ खेलमा लम्बिएको छ। सातौँ मिनेटमा निकोलास ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सीका लागि ३६ औं मिनेटमा एन्जो फर्नान्डेजले सानदार भली मार्फत दोस्रो गोल गरे।

दोस्रो गोलका लागि सहयोग गरेका पाल्मरले नै ८३ औं मिनेटमा तेस्रो गोल गरे। ज्याक्सन र पाल्मरले यस सिजनको प्रिमियरसिपमा पाल्मरले ८ गोल गरी सकेका छन्। आइतबारको खेलमा विजयी चेल्सी २५ अङ्कसहित तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ३८ बजे

प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक

स्थानीय तहका ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौं –आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

सिरहा – स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा कर्णाली याक्स, देव खनाल १ र शिखर धवन १४ रनमा आउट

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको तेस्रो खेलमा अहिले कर्णाली

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

कञ्चनपुर – प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड