कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित « Khabarhub

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द्र निर्वाचित भएका छन् । उनी १ हजार १०७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरे भने राप्रपाका सुशील कुमार भट्टले ३६९ मत पाएका छन् ।

यस वडामा २०७९ सालको निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : १९ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६