डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी « Khabarhub

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार झाँक्री १ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्व एमालेका नरबहादुर रोकाले ११६ मत ल्याए ।

०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडामा एमालेले जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्