कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी | Khabarhub Khabarhub

कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् ।

बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ भोट पाइन् । यस्तै, माओवादीका नारायण विष्टले २८७ मत प्राप्त गर्दा एमालेका बद्री बुढाथोकीले १५४ मत पाए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : २४ बजे

कर्णालीविरुद्ध अनिलको अर्धशतक

काठमाडौं– जनकपुर बोल्ट्सका क्यापटेन अनिल शाहले अर्धशतका प्रहार गरेका छन्

८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट

काठमाडौं – जनकपुर बोल्ट्सको पहिलो विकेटमा रुपमा आशिफ शेख आउट

पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी

काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको