‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक « Khabarhub

‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्म भारतमा पनि प्रदर्शन हुनेछ । सार्वजनिक गीतमा यशराज गरच र नवअभिनेत्री फिजा योञ्जनलाई देख्न सकिन्छ । फिलिपिन्सको समुन्द्री गीत खिचिएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

यस्तै चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय रहेको छ । यस्तै फिल्ममा शिव ढकालको छायांकन तथा एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।

त्रिकोणात्मक कथामा निर्माण भएको यो फिल्मलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५३ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत