हस्पिटलबाट डिस्चार्जपछि भारत फर्किए सोनु निगम « Khabarhub

हस्पिटलबाट डिस्चार्जपछि भारत फर्किए सोनु निगम


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायक सोनु निगम भारत फर्किएका छन् । एक म्युजिक कन्सर्टका लागि नेपाल आएका निगमको ढाडमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पोखराको कन्सर्टका लागि नेपाल आएका निगमलाई काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । उनी बुधवार नै भारत गएको बताइएको छ ।

सोनुलाई यसअघि पनि मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनलाई सीफुड एलर्जीले सताएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : ४७ बजे

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक