नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस « Khabarhub

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।

एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *१४७७# डायल गरी १ छनौट गरेर सापटी लिन सक्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ३४ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी