विराटनगरलाई पहिलो ओभरमै झट्का, इस्मत शून्यमै आउट | Khabarhub Khabarhub

विराटनगरलाई पहिलो ओभरमै झट्का, इस्मत शून्यमै आउट


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सलाई पहिलो आभेरमै झट्का लागेको छ ।

पहिलो ओभरको अन्तिम बलमा विराटनगरले ओपनर इस्मत आलमलाई गुमाएको हो । ३ बल खर्चेका उनले रनको खाता खोल्नै सकेनन् ।

अहिले क्रिजमा लोकेश बम र मार्टिन गप्तिल छन् । उनीहरूले विराटनगरलाई सम्हाल्दै ३ ओभर खेलेर ३२ रनको अवस्थामा पुर्‍याइसकेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ०६ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा