काठमाडौंलाई दोस्रो आभेरमै झट्का, माइकल लेभिट आउट « Khabarhub

काठमाडौंलाई दोस्रो आभेरमै झट्का, माइकल लेभिट आउट


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्धको खेलमा काठमाडौं गुर्खाजलाई दोस्रो ओभरमै झट्का लागेको छ ।

काठमाडौंले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै ओपनर माइकल लेभिटलाई गुमाएको हो । ७ बल खर्चेर ५ रन बनाएको अवस्थामा माइकल ब्रान्डन म्याकमुलेनको बलमा नरेश बूढाऐरको मार्फत् क्याचआउट भएका हुन् ।

कीर्तिपुर मैदानमा टस जितेको काठमाडौंले पहिला सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ०९ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका