६५ रन जोडेर आउट भए चितवनका इसन, सुदरपश्चिका स्कटले लिए विकेट « Khabarhub

६५ रन जोडेर आउट भए चितवनका इसन, सुदरपश्चिका स्कटले लिए विकेट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदुरपश्चिम रोयल्सलेविरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने चितवन राइनोजका ओपनार हसन इसाखाइल आउट भएका हुन् ।

६५ रन जोडेका इसनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरशे बूढाऐरमार्फत क्याच आउट गरेका हुन् । विकेट जानुअघि इसनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

१६ ओभरमा आइपुग्दा चितवनले १२० रनमा ३ विकेट गुमाएको छ । अहिले क्रिजन चितवनका कप्तानसमेत रहेका कुशल मल्ल र रवि बोपारा छन् । रवि जारी प्रतियोगितामा दुईअर्धशतक प्रहार गर्ने खेलाडी हुन् ।

कीर्तिपुर मैदानमा चितवन पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  २ : ०९ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू