खुकुरी प्रहार गरी युवकको हत्या | Khabarhub Khabarhub

खुकुरी प्रहार गरी युवकको हत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नागार्जुन नगरपालिका–५ का आकाश बस्‍नेतको हत्या भएको छ । सीतापाइलाको मूल सडकमा खुकुरी हानेर बस्नेतको हत्या भएको हो ।

सडकमा हिँडिरहेका आकाशलाई चारजना युवाले आक्रमण गरेको र उनीहरुले आकाशलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। घाइते आकाशलाई मनमोहन अस्पतालले मृतक घोषणा गरेको हो।

आक्रमणमा संलग्न भएको आशंकामा महानगरीय प्रहरी वृत्त स्वयम्भूले नौ जनालाई पक्राउ गरेको छ । वृत्तका डिएसपी लालध्वज सुवेदीका अनुसार आकाश एक्लै हिँडिरहेको अवस्थामा आक्रमण गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : ३० बजे

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको