सूर्य नेपाल ओपन गल्फको दोस्रो प्रतियोगिता आजदेखि | Khabarhub Khabarhub

सूर्य नेपाल ओपन गल्फको दोस्रो प्रतियोगिता आजदेखि


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्य नेपाल गल्फ टुर अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन गल्फ आज सुरु हुँदैछ ।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए) नेपालले जनाएको छ ।

प्रतियोगितामा ७२ होलको ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले ८५ हजार, तेस्रोले ६८ हजार, चौथोले ५५ हजार र पाँचौँ हुनेले ४८ हजार नगद पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : ३६ बजे

तराईमा खडेरी सङ्कट, सिंहदरबारमै थुप्रियो बजेट !

काठमाडौँ – अन्न भण्डार तराईले मध्य मनसुनमा सुख्खा खडेरी भोगिरहँदा

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

जनकपुर– मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत

प्रतिबन्धित एमइके समूहसँग सम्बन्ध राखेको आरोपमा दुई इरानीलाई मृत्युदण्ड

तेहरान- निर्वासित विपक्षी पिपुल्स मुजाहिद्दीन अफ इरान (एमइके) का लागि

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते