गगन थापाको प्रश्न– सामाजिक सञ्जाल दर्ता गर्न आएन भने सरकार के गर्छ ? « Khabarhub

गगन थापाको प्रश्न– सामाजिक सञ्जाल दर्ता गर्न आएन भने सरकार के गर्छ ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगन थापाले सामाजिक सञ्जाल नेपालमा दर्ता नभए सरकारले के गर्छ भन्ने प्रश्न गरेका छन् ।

सूचना तथा प्रविधि विधेयकमा राखिएको सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नपर्ने व्यवस्थाका विषयमा बोल्दै सांसद थापाले विधेयक सञ्चाउन माग गरे । उनले भने– सामाजिक सञ्जालको मालिक नेपालमा दर्ता गर्न नआए सरकारले के गर्छ ?

उनले विधेयकमा राखिएको कसैलाई सामाजिक सञ्जालमा होच्याएर लेखे कारबाही गर्ने व्यवस्थाप्रति इगिंत गर्दै सांसद थापाले प्रश्न गरे– प्रधानमन्त्रीले होच्याउन मिल्ने तर त्यसकै टिप्पणी गर्नेलाई कारबाही गर्ने ?

आलोचना गर्न राजा ज्ञानेन्द्रले समेत फोन काटेको स्मरण गर्दै सांसद थापाले भने सरकारले चाहेर फेसबुक, ट्विटर लगाएतका समाजिक सञ्जाल बन्द हुन नसक्ने बताए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ३० बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन