यस्तो बनेर आयो ‘जानी नजानी’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो बनेर आयो ‘जानी नजानी’ को ट्रेलर (भिडियो)


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरियो ।

मनिषा श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सामीप्यराज तिमिल्सेनाको कथा, पटकथा र संवाद छ ।

बसन्त अधिकारीले निर्देशन गरेको सो फिल्मलाई सागरकाजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् ।

फिल्ममा डीओपी सञ्जय लामाको, सम्पादन अर्जुन जिसीको र भीएफएक्स बसन्त घर्ती मगरको छ । फिल्मले चैत्र १ गतेलाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : ०४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको