पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी « Khabarhub

पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार महासंघको एसोसिएट प्रदेश समितिकाे अध्यक्षमा रोयल आचार्य विजयी भएका छन् । शुक्रबार भएकाे निर्वानचमा उनी २६६ मतसहित विजयी भएका हुन् ।

निकटम प्रतिस्पर्धी स्मृति ढुंगनाले १९२ मत प्राप्त गरिन् । एसोसियट प्रदेशतर्फ जम्मा ४७१ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ४५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर