एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट « Khabarhub

एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पाँचौँ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पाँचौँ  विकेट गुमाएको हो ।

जारी खेलमा काठमाडौंका गेहार्ड इरासमस, माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की र डान डाउथवेट आउट भएका हुन् ।

विराटनगरका सन्दीप लामिछाने र क्रिस सोलले दुई–दुई तथा बसिर अहमदले एक विकेट लिएका हुन् ।

काठमाडौंले ६ ओभरको समाप्तिमा ३९ रन जोड्दै पाँच विकेट गुमाएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ११ : २० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु