हर्षसहित योमरी पूर्णिमा मनाउँदै नेवार समुदाय (तस्बिरहरू) « Khabarhub

हर्षसहित योमरी पूर्णिमा मनाउँदै नेवार समुदाय (तस्बिरहरू)


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन मनाइने दिनलाई योमरी पूर्णिमलाई योम्री पुन्ही पनि भनिन्छ।

नेवार समुदायले ठूलो चाडको रुपमा मनाउने र चाडलाई खानेकुरालाई रसिलो चाड मान्ने गर्दछन् । योमरीमा बनाइने चामलको कचौरालाई पीठ, चक्कु र तिलबाट बनाइन्छ।

घरका महिलाहरू बिहानैदेखि योमरीको तयारीमा व्यस्त हुन्छन् । घरमा नुहाइधुवाई साकी धोएर योमरी पकाउने चलन छ ।

नेवार समुदायले धान भण्डारण भाकरी वा कोथिमा पूजा गरी योमरी पूर्णिमा मनाउँछन्। नेवार समुदायमा गर्भमा रहेको बच्चाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै विवाहित छोरीको घरमा तिलको दाना र चक्कु भरेर उपहार पठाउने चलन छ ।

यस अवसरमा काठमाडौंका नेवार समुदायले र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ३९ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक