बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने   « Khabarhub

बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने  


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले बोनस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयर धनीलाई ५ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव हरि बहादुर बुढाथोकीका अनुसार कम्पनीको बुधबार ३ बजे बसेको सञ्चालक समितिको बैंकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बोनस पारित गर्ने कम्पनीले ३२ औँ वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजेदेखि कार्की व्याङक्वेट बबरमहल, काठमाडौंमा डाकेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने छ भने पुस १७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : ४० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र