भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो « Khabarhub

भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणाली किन्न विभिन्न मुलुकहरुले चासो देखाएका छन् ।

सोलर एक्सप्लोसिभ नामक रक्षा कम्पनीका कार्यकारी निर्देशक अवकाशप्राप्त मेजर जनरल भी आर्याले पिनाका खरिद गर्न विभिन्न मुलुकले चासो देखाएको जानकारी दिएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै हाल पिनाका क्षेप्यास्त्र प्रणाली भारतबाहेक अर्मेनियाको सेनाले मात्रै प्रयोग गर्दै आइरहेको उल्लेख गरेका छन् । यद्यपि यस क्षेप्यास्त्र प्रणाली खरिद गर्न विश्वका विभिन्न मुलुकहरूले चासो देखाइरहेको उनको भनाइ छ ।

मल्टि ब्यारेल रकेट लञ्चर प्रणालीमा आधारित यस क्षेप्यास्त्रको मारक दूरी ७५ देखि ० किलोमिटरसम्म रहेको जनाइएको छ । परीक्षण र द्वन्द्वमा राम्रो प्रदर्शन गर्नुका साथै सस्तो मूल्य रहेकाले पनि धेरै मुलुकहरू यस हतियार खरिद गर्न उत्सुक रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४० बजे

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै

ट्राफिक कारबाहीबाट पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ९२२ सवारीचालकलाई सवारी

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर