जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण « Khabarhub

जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जर्मनी – जर्मनीको माग्देवर्गको क्रिसमस पार्टीको भिडमा एक कार प्रवेश गरेपछि दुई जनाको ज्यान जानुको साथै ६८ जना घाइते भएका छन्। घाइतेमध्य १५ जना गम्भीर छन्। घटनामा एक ५० वर्षीय साउदी अरेबियालाई शंका गरिएको छ। उनलाई अहिले गिरफ्तार गरिएको छ।

जर्मनीको क्रिसमस मार्केटमा पहिलो पटक आक्रमण भएको भने होइन। आठ वर्षअघि इस्लामिक सङ्गठनसँग निकट शरणार्थी प्रयासमा असफल एक व्यक्तिले सोही ढङ्गले कार चलाउँदै गर्दा १२ जनाको ज्यान गएको थियो।

अनिस अम्रि नाममा उनी भागेका थिए। धेरै पछि उनलाई मिलानमा प्रहरीले गोली प्रहार गरेको थियो। घटनापछि साउदी अरेबियाले जर्मन नागरिकप्रति दु:ख व्यक्त गरेको छ। घटनापछि प्रहरीले पनि यसका बारे जानकारी दिइसकेको छ। जानकारी अनुसार सो घटनामा आरोपित व्यक्ति सन् २००६ मा जर्मनी पुगेका थिए।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन