तस्बिरमा एनपीएल उपाधिको प्रतिस्पर्धा  « Khabarhub

तस्बिरमा एनपीएल उपाधिको प्रतिस्पर्धा 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ । 

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ गरिरहेको छ । 

मैदानमा उपाधिको लागि जारी प्रतिस्पर्धा हेर्न दर्शकहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । 

हैरौं कीर्तिपुर मैदानका केही तस्बिरहरु :

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय