एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक « Khabarhub

एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोलट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमका सैफ जाइबले अर्ध शतक प्रहार गरेका छन् ।

सैफले ३३ बलमा ५० रन पूरा गरेका हुन् । 

कीर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : १७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म