एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक « Khabarhub

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुरका बोल्ट्सका लाहिरु मिलन्थाले अर्ध शतक पूरा गरेका छन् । 

लाहिरुले ३१ बलमा ६ चौका र २ छक्कको सहयोगमा ५० रन पूरा गरेका हुन् ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुलाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ०६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय