जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो « Khabarhub

जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले दोस्रो क्षति ब्यहोरेको छ । 

जनकपुरका ओपनर आशफि शेख र महोम्मद मोसिन आउट भएका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । 

आशिफलाई सुदूरपश्चिमका सैफ जाइबले ब्रान्डन म्याकमुल्लनेमार्फत् क्याच आउट गराए । 

त्यसपछि ब्याटिङका लागि आएका महोम्मद सस्तैमा पविलियन फर्किए । उनले ८ बलमा १ छक्काको सहयोगमा ९ रन जोडे । 

अहिले क्रिजमा ओपनर लाहिरु मिलन्था र हर्श ठाकर छन् । १८५ रनको लक्ष्य पछ्याएको जनकपुर खेल १२ ओभरमा आइपुग्दा २ विकेटको क्षतिमा ११६ रनको अवस्थामा छ । 

लाहिरुले जनकपुरको लय गुम्न दिएका छैनन् । उनले ३६ बलमा ६५ रन जोडेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : १७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय