एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको « Khabarhub

 एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् । 

लाहिरुले चितवनका रवि बोपारालाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा राखेका हुन् । 

सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै उनले कीर्तिमान आफ्नो नाममा पारेका हुन् । १० खेलमा उनले जम्मा २९३ रन जोडेका छन् । 

यसअघि सबैभन्दा बढी रन जोड्ने कीर्तिमान राखेका रविले ८ खेलमा २८६ रन जोडेका छन् । 

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सबैभन्दा बढी रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ७ खेलमा २७९ रन जोडेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : १० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण