एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक  « Khabarhub

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन् । 

दीपेन्द्रले ओमोडाको ई९५  कार पुरस्कारको रूपमा पाएका हुन् । हाल यसको नेपाली बजार मूल्य  ६१ लाख रुपैयाँभन्दा माथि छ । 

त्यस्तै, उत्कृष्ट बलरको उपाधि ललित राजवंशीले जितेका छन् । प्रतियोगितामा १७ विकेट लिएका उनले अल्ट्राभायोलेट एफ–७७ बाइक पाएका छन् । यस बाइकको मूल्य १० लाख रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना