हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ  « Khabarhub

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङको कमजोरी औँल्याएका छन् । 

खेलपछि अन्तरवार्ताका क्रममा दीपेन्द्रले जनकपुरविरुद्ध ब्याटिङ सन्तोषजनक भएपनि बलिङ पक्ष कमजोर भएको बताए । 

उनले भने, ‘हामीले ब्याटिङ राम्रो गरे पनि बलिङ गर्न सकेनौँ । जनकपुरका ओपनरहरु लाहिरु मिलन्था र आशिफको साझेदारी राम्रो भयो ।’ 

आफूहरूले अपेक्षितमा रूपमा फाइनलमा प्रदर्शन गर्न नसकेको उनको भनाइ छ । उनले उपाधि जितेकामा जनकपुर टिमलाई बधाई पनि दिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ५३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय