फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन « Khabarhub

 फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले जापानसँगको रक्षा सम्धी अनुमोदन गरेको छ । यस सन्धीले दुबै मुलुकलाई एक अर्काको मुलुकमा सेना तैनाथ गर्न छुट प्रदान गर्ने छ ।

रेडियो फ्रि एशियाका अनुसार फिलिपिनी सिनेटले सर्वसम्मत यो सम्धी अनुमोदन गरेको हो । अब राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले हस्ताक्षर गरेसँगै यो सम्धी फिलिपिन्समा कार्यान्वयनमा आउने जनाइएको छ ।

जापानी संसदले भने यो सम्धी अनुमोदन गर्न बाँकी छ । यस सन्धीमा गत जुलाई महिनामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी