धुर्कोट गाउँपालिकामा बिहीबार शोक विदा « Khabarhub

धुर्कोट गाउँपालिकामा बिहीबार शोक विदा


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले पुस ११ गते बिहीबार शोक विदा दिएको छ । गाउँसभा सदस्य चुरा बहादुर थापाको निधन भएको शोकमा पालिकाले विदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जारी गरेको सुचनामा दिवंगत थापाले गाउँपालिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ । थापाको योगदानको सम्मानमा बिहीबार दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजनिक संघसंस्थाहरूमा शोक विदा दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

६१ वर्षीय थापाको बुधबार निधन भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ५२ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक