ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग  | Khabarhub Khabarhub

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताइपेई– ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताइवानका लागि राष्ट्रपतिका पूर्व उम्मेदवार को वेन जे माथि भ्रष्टाचारको आरोप लागेको हो ।

कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रूपमा मानिएका राष्ट्रपति पदका दाबेदार वेन माथि बिहीबार भ्रष्टाचारको अभियोग लगाइएको छ ।

६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तीय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ ।

अभिआयोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन् ।

भ्रष्टाचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यस अभियोगबाट निराश भएका छन् । -न्युजकारखानाबाट साभार 

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ४९ बजे

चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न

नयाँदिल्ली- उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमानजिकै विश्वको सबैभन्दा

बागमती बगरमा तरुल उत्पादन गर्दै किसान

बरहथवा– यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न

साताका आर्थिक खबर : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं– यो सातामा नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग,

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ