रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न « Khabarhub

रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला भेला समापन भएको छ। पुस २८ गतेबाट सुरु भएको सो भेला आज समापन गरिएको हो ।

पार्टीले सो कार्यलाई सफल बनाउन सहयोग पुर्याउने वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलगायत सम्पूर्णलाई धन्यावादसमेत दिएको छ ।

साथै सम्पन्न भेलाहरूले संगठनलाई थप सुदृढ बनाउने र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गर्ने रास्वपाको विश्वास छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ३ : ०८ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक