अफगानिस्तानमा विष्फोट हुँदा चार जना घाइते « Khabarhub

अफगानिस्तानमा विष्फोट हुँदा चार जना घाइते


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जद्रानले भने,“काबुलको आन्तरिक मन्त्रालय नजिकै रहेको शेख जायद अस्पतालको अगाडि विस्फोट हुँदा चार जना घाइते भएका छन् ।”

जद्रानका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : ३५ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)