फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार « Khabarhub

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको छ।

बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औँ शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको हो ।

यी दुई शाखाको सञ्चालनपश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ५६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले