ललितपुरको नख्खुमा बम विस्फोट « Khabarhub

ललितपुरको नख्खुमा बम विस्फोट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खुमा बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन् ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम बिस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिस्फोटबाट घाइते भएकाको  अल्का, बी एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, सिंहप्रसाद गुरुङको बी एण्ड बी अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : २३ बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको