सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल « Khabarhub

सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन महिनापछि एर्लिङ हलान्डले प्रिमियर सिपको एकै खेलमा दुई गोल गरेपछि म्यानचेस्टर सिटीले वेस्ट हामलाई ४–१ ले हराएको छ।

खेलको ४२ औं मिनेटमा साभिन्होको पासलाई उपयोग गर्दै हलान्डले पहिलो गोल गरेका थिए। ब्राजिलका प्रभावशाली खेलाडी साभिन्होलाई रोक्ने प्रयासमा नै वेस्ट हामले १० औं मिनेटमा आत्मघाती गोल गरेको थियो। भ्लाडिमिर काउफले आफ्नै पोस्टमा गोल गरेका हुन्।

५५ औँ मिनेटमा साभिन्होको पासमा नै हलान्डले टोलीको तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५८ औं मिनेटमा फिल फोडेनले गोल गरे भने वेस्ट हामका लागि सान्त्वना गोल खेलको ७१ औं मिनेटमा निकोलास फलक्रगले गोल गरे।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ४२ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,