चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण | Khabarhub Khabarhub

चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट झापाको चन्द्रगढीका लागि उडान भरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । 

सोमबार बिहान १० बजेर ३७ मिनेट जाँदा चन्द्रगढीका लागि उडेको बुद्ध एयरको बीएचए ९५३ उडान नम्बर भएको विमान बिहान ११ बजेर १५ मिनेटमा काठमाडौंमा आकस्मिक अवतरण भएको हो । 

काठमाडौंदेखि ४३ नटिकल माईल पूर्व पुग्दा बायाँ ईन्जिनमा फ्लेम आउट भएकोले उक्त विमान सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । 

उक्त विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : ५२ बजे

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी